स्नातक तहमा नामाङ्कन गर्ने तीव्र इच्छा थियो तर म्यादै सकिएछ भनेर चिन्तित हुनुहुन्छ? चिन्ता नगर्नुस्। तपाईँको पुर्पुरो बलियो रहेछ भन्ने ठान्नुस् र १० माघ २०८१ सम्म उक्त तहमा नामाङ्कन गराउन पाउने गरी त्रिभुवन विश्वविद्यालयले म्याद बढाएको छ। हामी पनि तपाईँको नामाङ्कन गर्न भर्ना रजिस्टर र कलम हातमा लिएर पर्खिरहेका छौँ। अब चाहिँ ढिलो नगर्नुस् है!
Friday, January 17, 2025
Home
Featured Post
News & Events
स्नातक तहमा नामाङ्कन गर्नका लागि २०८१ माघ १० गते सम्म म्याद थप भएको सम्बन्धमा ।
स्नातक तहमा नामाङ्कन गर्नका लागि २०८१ माघ १० गते सम्म म्याद थप भएको सम्बन्धमा ।
Tags
# Featured Post
# News & Events

Post By Amrit Syangtan
User
News & Events
Tags
Featured Post,
News & Events
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot
No comments:
Post a Comment