परीक्षा फारम भर्ने सम्बन्धी सूचना - Marin Multiple Campus
Image 1

"त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त"

मरिण बहुमुखी क्याम्पस

मरिण गाउँपालिका-७, महेश्वता, सिन्धुली

Image 2

Slidebar

Photo Slider

Slide 1
BED अध्ययनरत विद्यार्थीहरूको समूहिक तस्विर
Slide 2
अध्ययन अवलोकन भ्रमण सिन्धुलीगढी
Slide 3
अध्ययन अवलोकन भ्रमण कमलामाई मन्दिर

Home Top Ad

"तपाईंको यात्रा, हाम्रो मार्गदर्शन – मरिण बहुमुखी क्याम्पस"

Post Top Ad

LightBlog

Monday, February 10, 2025

परीक्षा फारम भर्ने सम्बन्धी सूचना

 

 

प्रस्तुत विषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रकाशित सूचनाअनुसार यस क्याम्पसमा तीन वर्षे तथा चार वर्षे स्नातक तह अध्ययन गरी समयसीमा पार गरेका प्रथम, द्वितीय, तृतीय र चौथो वर्षका विद्यार्थीहरुले २०८१ माघ २४ गतेदेखि २०८१ फाल्गुण २३ गतेसम्म नियमित दस्तुर र नियमित दस्तुरको म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भरी क्याम्पसमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको म्यादभित्र परीक्षा फर्म नभरी छुट्न गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुने व्यहोरासमेत सूचित गरिन्छ । 



No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot