मरिण बहुमुखी क्याम्पस छाप-महेश्वता मरिण-७ सिन्धुलीमा आज मिति २०८१-१२-०५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीको पूरै टिम विजय भएको छ भने समानुपातिकतर्फ क्रान्तिकारीले तीन सिट र संयुक्त प्यानलले दुई सिट प्राप्त गरेका छन्। विजयी टिमलाई क्याम्पस परिवारको तर्फबाट हार्दिक बधाई छ।
निर्वाचन सफल गराउन सहयोग गर्नुहुने विद्यार्थी संगठन, राजनैतिक दल, सुरक्षा निकाय, पत्रकार, शुभचिन्तक, निर्वाचन मण्डल सबै सबैमा क्याम्पस परिवार हार्दिक आभार प्रकट गर्दछ।
No comments:
Post a Comment